Je Chhau Timi chords by Swoopna Suman
Guitar chords with lyrics
- Difficulty: Intermediate 💪
Key: F# Intro: F# G#m F# G#m गाजल त्यो तिम्रो मेटाइदेउ न तिम्रो आँखाको रंग हेर्न मन छ F# G#m D#m C# B बाँधेको केश फ़ुकाइदेउन हावाले उडाको मनपर्छ F# G#m F# नढाकन मुहार शृंगारले F# G#m नढाकन मुहार शृंगारले D#m C# B D#m C# B चन्द्रमामा पनि दाग हुन्छ चन्द्रमामा पनि दाग हुन्छ D#m C# B भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने B F# D#m C# B जे छौ जसो छौ तिमी त्यहि नै हो मलाई चाहिने
Verse 1: F# G#m7 छिचोलेर अँध्यारोलाई उज्यालो देखाउने D#m7 B चम्किला जुनकिरी झैँ आँखा F# G#m7 गहिरा समुन्द्र भए जिन्दगि मेरो D#m7 B किनारा देखाउने तिम्रो हात F# G#m F# सुरिलो त के छ गित मेरो F# G#m सुरिलो त के छ गित मेरो D#m C# B D#m C# B जति तिम्रो आवाज हुन्छ, जति तिम्रो आवाज हुन्छ D#m C# B आशा येही हो सधै तिम्रो साथ् पाउने B F# D#m C# B जे छौ जसो छौ तिमी त्यहि नै हो मलाई चाहिने Chorus: F# B तिमी हौ मलाई चाहिने F# B तिमी हौ मलाई चाहिने F# B तिमी हौ मलाई चाहिने F# B तिमी हौ मलाई चाहिने F# B तिमी हौ मलाई चाहिने F# B तिमी हौ मलाई चाहिने F# B तिमी हौ मलाई चाहिने F# B तिमी हौ मलाई चाहिने Outro: F# B F# B पर्वाह नगर यो दुनियाँको तिमी मै बसेको छ दुनियाँ मेरो F# B F# B पर्वाह नगर यो दुनियाँको तिमी मै बसेको छ दुनियाँ मेरो F# B F# B पर्वाह नगर यो दुनियाँको तिमी मै बसेको छ दुनियाँ मेरो B F# D#m C# B जे छौ जसो छौ तिमी त्यहि नै हो मलाई चाहिने D#m C# B त्यति नै हो मलाई चाहिने
Published:
Last updated:
Please rate for accuracy!
