Udirahechan chords by Swar Mehta
Guitar chords with lyrics
- Difficulty: Beginner 👶
Key: G#m Verse 1: Am F C उडीरहेछन यि भावना मेरा C G यि भावना मेरा तिम्रै प्रती Am F C अल्झि रहेछन यि आत्मा मेरा C G यि आत्मा मेरा तिम्रै नजिक Am F C ढाकेरै अञ्जुलीले यि यादका दियो C G छोपेरै नै राख्नु म अँधेरो भैसके
Chorus: Am F C संगालेर राखेका ती कुसुमे रुमाल C G ले पुच्छि दिनु आँशु मन फर्किने भए F Em Dm Am माया बलिया हाम्रो परिवेश यो जे सुकै होस् C G Dm Am तिम्रो मुटु भरि छापिएको यी कथा जस्तो Verse 2: Am F C G सम्झनामा अल्जिएर मन रुदो होला Am F C G बेदनाले पिरेरै आँशु झर्लान् Am F C G तिम्रा मेरा बीचका सम्बन्धहरु Am F C G नबिर्सनु भई नबिर्सनु है Am F C मुटु भित्र अल्झिएको ऐर्झेरोलाई C G फुकाइदिनथे म नजिक भइदिए Chorus: Am F C संगालेर राखेका ती कुसुमे रुमाल C G ले पुच्छि दिनु आँशु मन फर्किने भए F Em Dm Am माया बलिया हाम्रो परिवेश यो जे सुकै होस् C G Dm Am तिम्रो मुटु भरि छापिएको यी कथा जस्तो Outro: Am F C उडीरहेछन यि भावना मेरा C यि भावना मेरा
Published:
Last updated:
Please rate for accuracy!
