Badal Sari chords by Swar Mehta
Guitar chords with lyrics
- Difficulty: Beginner 👶
Verse 1:
G D
बादल सरी वरि परि पछि लाग्ने छु
C D G D
बाडुल्की बनेर पछाउने छु
G D
हावा सरी अगी पछि बेरेरै
C D G D
मेरा मायाहरु ले ढाकेर
C D
सम्झना बनि साथ दिनेछु
C D
म छाया बनि आउला
C Bm
जहाँ गए पनि मेरा याद हरु
Am D
म गडिएरै रहौला
C Bm
सहारा बनेरै म उभिउला
Am D
आधिनै आए नि
C D
तिम्रै लागि
Chorus:
G D
बादल सरी वरि परि पछि लाग्ने छु
C D G
बाडुल्की बनेर पछाउने छु
Verse 2:
G D C D
जिन्दगी भरिको लागि साथ दिरहनु
G D C D
घाम बनेरै उदाउनु किरन बनि रहनु
C Bm Am D
आकाश सचि मायाको निभाई रहनु है
C Bm Am D
जहाँ हुन्छु जे गरेनी नबिर्सी दिनु है
Chorus:
G D
बादल सरी वरि परि पछि लाग्ने छु
C D G
बाडुल्की बनेर पछाउने छु
Bridge:
C Bm
समय बगी देला छोपउला यी सब
Am D
हाँसेरै दिउला जीवन तिम्रै लागि
C Bm
नदेखे पनि सधैं माया छ धेरै धेरै
Am D G D
सम्झी राख्नु है भेटुँन जेल लाई
Outro:
G D
बादल सरी वरि परि पछि लाग्ने छु
C D G D
बाडुल्की बनेर पछाउने छु
G D
हावा सरी अगी पछि बेरेरै
C D G D C
मेरा मायाहरु ले ढाकेर Published:
Last updated:
Please rate for accuracy!
