🎸 Verse 1: G मेरो मन मा तिम्लाइ राखिसके G मेरा यादहरु मा तिम्लाइ सजाइ सके Em Am D G जानदिउ माया तिमीलाई कसरी ? Em Am D G बसन मेरै अंगालोमा बेरी 🎸 Verse 2: G तिम्रा बातहरु मा यो मन रमाई सक्यो G तिम्रो लत मलाइ हेर लागिसक्यो Em Am D G जानदिउ माया तिम्लाई कसरी? Em Am D G बाच्न सिकेछु तिम्लाई पाए पछि
🎸 Verse 3: C तिम्रै मुहर हेरी G तिम्रै चित्र केरी C G तिम्रै बातहरु मा सारा संसार भुली C D हसाइराखुला तिमिलाइ जसो जे गरि 🎸 Verse 4: G जाने नै हौ तिमि रोकु कसरी ? G अनन्त भावना पोखु कसरी ? Em Am D G बसौला माया तिम्लाई पर्खेर Em Am D G जाने छैन म कतै बदलेर ।
Published:
Last updated: