♥ Add to my Songbook
Malaai Chaana Na Chords by Sajjan Raj Vaidya

Malaai Chaana Na chords by Sajjan Raj Vaidya

Guitar chords with lyrics

Key: G

Intro:

G         D
शिथिल छ बोली तिम्रो
Em             C
माया, तिमी ठिकै त छौ नि?
G             D
अधीर छन् ती आँखा तिम्रा
Em            C
मलाई माया गर्न त गर्छौ नि?

Verse 1:
G        D
हिजोआज तिम्रो अँगालोमा
Em              C
अलि अर्कै खाले नौलो लाग्छ
G              D
भन न मुस्कुराएर, "पर्दैन मान्न डर
Em              C
ठिकै छौँ तिमी र म, ठिकै छौँ तिमी र म"
Chorus:
G                          D
केही बोल न, माया, आत्तिँदै छु म यहाँ
Em           C
सम्हालिएन मन करले
G
थाहै नपाएर, माया नआएर
Em             C
तिमी गुमाएँ भन्ने डरले
G                     D
माया, केही त भन, मलाई माया गर न
Em      C
एकैछिन, एकैछिन,

Verse 2:
G                 D             Em
शायद बिर्सिए पो छु कि मेरा यी ढुकढुकीलाई
         C
ठूला शब्दले सजाई सुनाउन
G         D
अतीतसँगको सम्बन्धले मेरो
Em                 C
हाम्रो भविष्य नै बदलियो कि
G          D
आजभोलि तिम्रो मौनतामा
Em               C
अलि अर्कै खाले एक्लो लाग्छ
G             D
भन न नरिसाएर, "पर्दैन मान्न डर
Em              C
ठिकै छौँ तिमी र म, ठीक हुन्छौँ तिमी र म"

Chorus:
G               D
केही बोल न, माया, आत्तिँदै छु म यहाँ
Em            C
सम्हालिएन मन करले
G          D
थाहै नपाएर, माया नआएर
Em            C
तिमी गुमाएँ भन्ने डरले
     G                D
माया, केही त भन, मलाई माया गर न
Em      C
एकैछिन, एकैछिन

Bridge:
G                      D
मलाई पहिलेजस्तै हेर, खोज, मलाई जति खेर रोज
Em            C
मेरै यो अँगालो दिनदिनै
G                     D
यदि आधा मन मात्रै छ भने सम्झेर त्यही आधी मनले
Em           C
सधैँभरि माया गर है
G           D
मलाई राख न, एकचोटि छान न
Em                   C
म माया दिउँला तिमीलाई पूरै
     G             D
मन खोलेर बोल न एकफेर
          Em          C  G D Em C
तिमी गुमाउने डरले अत्तालिएँ म त

Outro:
G          D
धेरै अघि तिम्रो थिएँ म
       Em            C
त्यही माया आज मेरो रहेन र?
G
मायालु, राख न मलाई अझै
Em     C      G
एकैछिन, एकैछिन

Published:

Last updated:

Please rate for accuracy!
🎸
Accuracy Rating: - Votes: -