♥ Add to my Songbook
Nepali Hami Chords by Nati Kaji

Nepali Hami chords by Nati Kaji

Guitar chords with lyrics

  • Tuning: Standard (E A D G B E)
Chorus:
G
नेपाली हाँमी रहुँला कहाँ
    Em Am    D     G
नेपालै न  रहे...नेपालै नरहे
G
उचाइ हाम्रो चुलिन्छ कहाँ
      Em Am         D      G
हिमालै न   रहे ......  हिमालै नरहे


Verse 1:
G       Em   G        Em G
तराई हाम्रो सुनका टुक्रा हिमाल हिराको
G         Em   G  Am   D  G
माटो र पानी पहिलो धन धर्तिका छोराको
G         Em   G
खै कहाँ बाट सनसारै हेर्छौ
       Am  D            G   D       G
सम्झ्यालै न   रहे    सम्झ्यालै नरहे   सम्झ्यालै नरहे

Verse 2:
G         Em    G          Em  G
दशैँ र तिहार रमाइलो हाम्रो चुड्का र ख्यालीले
G       Em   G Am    D  G
हृदय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले
G          Em   G
बैशको तालमा नाचौँला कहाँ
     Am  D         G  D      G
मादलै न   रहे  मादलै नरहे  मादलै नरहे


Verse 3:
G         Em   G          Em G
ये कति राम्रो बिहानी पख, घाम को रेखी हो
G          Em    G    Am   D  G
सभ्यता पहिलो संसारमा फैल्यो,हिमाल देखि हो
G          Em   G
बिउझौला कहाँ पूर्वको पहिलो
      Am  D           G  D       G
उज्यालै न   रहे  उज्यालै न रहे  उज्यालै न रहे

Chorus:
G
नेपाली हाँमी रहुँला कहाँ
    Em Am     D     G
नेपालै न रहे.....नेपालै नरहे
G
उचाइ हाम्रो चुलिन्छ कहाँ
      Em Am         D     G
हिमालै न   रहे ......  हिमालै नरहे

Last updated:

Please rate for accuracy!
🎸
Accuracy Rating: - Votes: -

Nati Kaji chords for Nepali hami

About this song

This guitar chords for Nepali Hami by Nati Kaji is suitable for players wanting a clear and accurate transcription. Tuning: Standard (E A D G B E). Good for practicing chord changes and steady rhythm.