Ma Sanga Hidideu chords by Kelsang Shrestha
Guitar chords with lyrics
- Capo on 1st
- Difficulty: Beginner 👶
🎸 Verse 1: G सपना र माया, तिमी संग हुदा Cadd9 हराउछु म यहाँ, त्यो धुन सुन्दा G Cadd9 चित्रहरु तिम्रै बनाएर G Cadd9 खुसुक्क बोल्दानी मन यो रमाएर G यहिँ छु म तिम्रो , तिमी संगै गाइ Cadd9 मायाका कुरामा, मेरो मन रमाई G Cadd9 हँसाउछु अलिअलि म तिमीलाई G Cadd9 बनाउछु गीत सबै, म तिमीलाई
🎸 Chorus:
G
मसँग हिडिदेउ
Cadd9
मायाको यो बाटो
G
मलाईनी भरीदेऊ
Cadd9
तिम्रा रङ्गहरुले
G
मसँग हिडिदेउ
🎸 Post-Chorus:
Cadd9
जानुछ धेरै टाढा यो
G
मलाईनी भरीदेऊ
Cadd9
माया मात्रै चहिने
यो मन
🎸 Verse 2:
Am Em
त्यसैले तिमीलाई मैले मेरो मुटुमा सजाई
D
म त हेरी बस्नेछु
Am Am
मायालाई पोको पारी, एउटा गीतमा सजाई
D
गाई बस्नेछु
🎸 Chorus:
G
मसँग हिडिदेउ
Cadd9
मायाको यो बाटो
G
मलाईनी भरीदेऊ
Cadd9
तिम्रा रङ्गहरुले
G
मसँग हिडिदेउ
🎸 Verse 3:
G Cadd9
मुहारमा तिम्रो हासों कती सुहाएको
G
मन मेरो रमाएको, हेर
Cadd9
अनन्या मेरो गीतको श्रोत तिमी हौ
G Cadd9
सपना सधै मलाई देखाई रहेछौ
G Cadd9
रङ्गीन स्वरुप सधै बनाउछौ
🎸 Pre-Chorus:
G Em
त्यसैले तिमीलाई मैले मेरो मुटुमा सजाई
D
म त हेरी बस्नेछु
G Em
मायालाई पोको पारी, एउटा गीतमा सजाई
D
गाई बस्नेछु
🎸 Chorus:
G
मसँग हिडिदेउ
Cadd9
मायाको यो बाटो
G
मलाईनी भरीदेऊ
Cadd9
तिम्रा रङ्गहरुले
G
मसँग हिडिदेउ
🎸 Post-Chorus:
Cadd9
जानुछ धेरै टाढा यो
G
मलाईनी भरीदेऊ
Cadd9
माया मात्रै चहिने
G
यो मन Published:
Last updated:
Please rate for accuracy!
