Key: F Verse 1: F C F थाहा छैन के हो यो F C F भावना अनौठो F C A# F के यही माया हो? F C F के यही माया हो? Dm A# F C माया होइन भने किन हेर्थेँ म तिमी तिर? Dm A# F C भए पनि मनका कुरा भन्न सक्थेँ र?
Chorus: C F C A# F Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया F C A# F तिमीलाई हेरेर रमाउनु हो माया Dm F बरालिने मन त हो F C A# F यादले जीवन सजाउनु हो माया F C ओ-हो-हो-हो A# F ओ-हो-हो-हो F C ओ-हो-हो-हो A# F ओ-हो-हो-हो Verse 2: F C A# C आएँ म त हेर तिम्रै रहरमा F C A# C भन कहाँ जाऊँ म? F C A# C बसूँ कि तिम्रै मनको घरमा F C A# C सबै भावना राखेर? Dm A# F C भावनाहरू त उडी जान्छ तिमीलाई हेरेर (तिमीलाई हेरेर) Dm A# F C राखेछु तिम्रै मायाको डोरीले बेरेर (डोरीले बेरेर) Chorus: C F C A# F Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया F C A# F तिमीलाई हेरेर रमाउनु हो माया Dm F बरालिने मन त हो F C A# F यादले जीवन सजाउनु हो माया F C ओ-हो-हो-हो A# F ओ-हो-हो-हो F C ओ-हो-हो-हो A# F ओ-हो-हो-हो Bridge: Dm A# F C फूलबुट्टे रातो सारीमा तिमी राम्री देखिन्छ्यौ (राम्री देखिन्छ्यौ) Dm A# F C रिसाउँदा पनि किन हो तिमी राम्री देखिन्छ्यौ? (राम्री देखिन्छ्यौ) Outro: C F C A# F Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया F C A# F तिमीलाई हेरेर रमाउनु हो माया Dm F बरालिने मन त हो F C A# F यादले जीवन सजाउनु हो माया
Published:
Last updated: