Sakhi chords by Ankita Pun
Guitar chords with lyrics
A G त्यो पारि गावैँमा फुलेको फूलजसरी A G ए मेरी सखी, तिमी फुल्नु है त्यसरी A G हावाको लहर पनि गुनगुनाउँछ बेसरी A G तिमी पनि मसँगै गीत गाऊ सुस्तरी A G उडाई लग्यो तिम्रो त्यो रातो पछ्यौरी A G म तिम्लाई खोजूँ त खोजूँ कसरी? D A ए मेरी सखी D A ए मेरी सखी D A भागी त गयौ तिमी टाढा-टाढा D A खुसी छौ होला भनी गर्दै छु आशा D A म पनि आउनेछु छाडी यो संसार सारा D A हाम्रो यो माया अझै होस् गाढा D
ला, ला-ला-ला A ला, ला-ला-ला, ला-ला D ला, ला-ला-ला A ला, ला-ला-ला, ला-ला D ला, ला-ला-ला A ला, ला-ला-ला, ला-ला D ला, ला-ला-ला A ला, ला-ला-ला, ला-ला, ला
Published:
Last updated:
Please rate for accuracy!
Video/Audio
