Key: Ab ♫ Verse 1: G Em G जम्छ पानी, बग्दैन, र त बरफ बन्छ G Em G दुख्छ मुटु, देखिन्न, र त हरफ बन्छ G Em G जम्छ पानी, बग्दैन, र त बरफ बन्छ G Em G दुख्छ मुटु, देखिन्न, र त हरफ बन्छ ♫ Pre-Chorus: Em C G Am D C D सुन यो चुपचाप दिलले, के भन्छ
♫ Chorus: Am D C D G यो सन्नाटा तिमीलाई सुनाउने मन छ Am D C D G यो सन्नाटा तिमीलाई सुनाउने मन छ ♫ Verse 2: G C D G ती ठाउँहरु,जहाँ हामी पुग्ने छैनौँ G C G ती किताबहरु, जहाँ आँखा कुद्ने छैनन G Bm Em D ती कमै सुनिइने गुमनाम गीतहरु G D C D यी सबैको र केवल, तिम्रो माया छ ♫ Pre-Chorus: Em C G D C D सुन यो चुपचाप, दिलले के भन्छ ♫ Chorus: Am D C D G यो सन्नाटा तिमीलाई सुनाउने मन छ Am D C D G यो सन्नाटा तिमीलाई सुनाउने मन छ ♫ Verse 3: G C D G हामीले कहिल्यै, नगुनगुनाएका, भाका अनि G C D G म नहुँदा समीप, छल्किने तिम्रा प्रेमिल, आँखा पनि G Bm Em D म जस्तै लाग्ने तिम्रा अधुरा रहरहरु G D C D यी सबैको र केवल तिम्रो माया छ ♫ Pre-Chorus: Em C G D C D सुन यो चुपचाप, दिलले के भन्छ ♫ Chorus: Am D C D G यो सन्नाटा तिमीलाई सुनाउने मन छ Am D C D G यो सन्नाटा तिमीलाई सुनाउने मन छ G Em G जम्छ पानी, बग्दैन, र त बरफ बन्छ G Em G दुख्छ मुटु, देखिन्न, र त हरफ बन्छ ♫ Pre-Chorus: Em C G D C D सुन यो चुपचाप, दिलले के भन्छ ♫ Chorus: Am D C D G यो सन्नाटा तिमीलाई सुनाउने मन छ Am D C D G यो सन्नाटा तिमीलाई सुनाउने मन छ Am D C D G यो सन्नाटा तिमीलाई सुनाउने मन छ Am D C D G यो सन्नाटा तिमीलाई सुनाउने मन छ
Published:
Last updated: