Difficulty
Beginner 👶
Rate for accuracy
🎸
Key: C
Intro:
C Am G C
C Am G C
Verse 1:
C G
ती मिठा पल हरु ती मिठा दिन हरु
F C
याद आइरहन्छ्न सधैं
C
गर्मी मा शितलता
G F C
शिशिरमा न्यानो पन साथ दियौ तिमिले सधै
Chorus:
Am G
भन्नेले जे भनोस सुन्नेले जे सुनोस
F C
तर तिमी मेरो हौ साथी
Am G
भन्नेले जे भनोस सुन्नेले जे सुनोस
F C
तर तिमी मेरो हौ साथी
G G7 C
साथ दिन्छु तिमिलाई म सधैभरी
Verse 2:
C G
दुख मा संगै रोयौ सुखमा संगै हास्यौ
F C
सहारा अटुट दियौ
C G F C
दुख मा संगै रोयौ सुखमा संगै हास्यौ सहारा अटुट दियौ
Am G
जहाँ जानु गएनी जे गर्नु गरेनी
F C
सधै रहनेछौ मेरो साथी
Am G F C
जहाँ जानु गएनी जे गर्नु गरेनी सधै रहनेछौ मेरो साथी
G C
साथ दिन्छु तिमिलाई म सधैभरी
Chorus:
Am G
भन्नेले जे भनोस सुन्नेले जे सुनोस
F C
तर तिमी मेरो हौ साथी
Am G
भन्नेले जे भनोस सुन्नेले जे सुनोस
F C
तर तिमी मेरो हौ साथी
G G7 C
साथ दिन्छु तिमिलाई म सधैभर�
Song History
Published:
Last Updated: