Chords with lyrics
Key: F#F#
Intro:
F#F# G# minorG#m F#F# G# minorG#m
गाजल त्यो तिम्रो मेटाइदेउ न तिम्रो आँखाको रंग हेर्न मन छ
F#F# G# minorG#m D#mD#m C#C# BB
बाँधेको केश फ़ुकाइदेउन हावाले उडाको मनपर्छ
F#F# G# minorG#m F#F#
नढाकन मुहार शृंगारले
F#F# G# minorG#m
नढाकन मुहार शृंगारले
D#mD#m C#C# BB D#mD#m C#C# BB
चन्द्रमामा पनि दाग हुन्छ चन्द्रमामा पनि दाग हुन्छ
D#mD#m C#C# BB
भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने
BB F#F# D#mD#m C#C# BB
जे छौ जसो छौ तिमी त्यहि नै हो मलाई चाहिने
Verse 1:
F#F# G#m7G#m7
छिचोलेर अँध्यारोलाई उज्यालो देखाउने
D#m7D#m7 BB
चम्किला जुनकिरी झैँ आँखा
F#F# G#m7G#m7
गहिरा समुन्द्र भए जिन्दगि मेरो
D#m7D#m7 BB
किनारा देखाउने तिम्रो हात
F#F# G# minorG#m F#F#
सुरिलो त के छ गित मेरो
F#F# G# minorG#m
सुरिलो त के छ गित मेरो
D#mD#m C#C# BB D#mD#m C#C# BB
जति तिम्रो आवाज हुन्छ, जति तिम्रो आवाज हुन्छ
D#mD#m C#C# BB
आशा येही हो सधै तिम्रो साथ् पाउने
BB F#F# D#mD#m C#C# BB
जे छौ जसो छौ तिमी त्यहि नै हो मलाई चाहिने
Chorus:
F#F# BB
तिमी हौ मलाई चाहिने
F#F# BB
तिमी हौ मलाई चाहिने
F#F# BB
तिमी हौ मलाई चाहिने
F#F# BB
तिमी हौ मलाई चाहिने
F#F# BB
तिमी हौ मलाई चाहिने
F#F# BB
तिमी हौ मलाई चाहिने
F#F# BB
तिमी हौ मलाई चाहिने
F#F# BB
तिमी हौ मलाई चाहिने
Outro:
F#F# BB F#F# BB
पर्वाह नगर यो दुनियाँको तिमी मै बसेको छ दुनियाँ मेरो
F#F# BB F#F# BB
पर्वाह नगर यो दुनियाँको तिमी मै बसेको छ दुनियाँ मेरो
F#F# BB F#F# BB
पर्वाह नगर यो दुनियाँको तिमी मै बसेको छ दुनियाँ मेरो
BB F#F# D#mD#m C#C# BB
जे छौ जसो छौ तिमी त्यहि नै हो मलाई चाहिने
D#mD#m C#C# BB
त्यति नै हो मलाई चाहिने