Capo
3
Difficulty
Beginner 👶
Rate for accuracy
🎸
Key: D Tuning: E A D G B E Verse 1: C Dm हावा चलेछ सिरिरिरी बतासै बनेर F G लैजाऊ न उडाई तिम्रो त्यो सहर C Dm म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा F G बेरिदेऊ न्यानो अँगालोमा मलाई Pre-Chorus: F G थाकी सकेछु जिन्दगी जिउन F G कटाउनलाई एक्लै गाह्रो (गाह्रो) F G सजिलो होला सोचेथिएँ यो जीवन F G तर जिन्दगी रहेछ लामो ---------------------------
C Dm F G C Dm F G --------------------------- Verse 2: Dm F C G बहकिने यो मनमस्तिष्कलाई स्थिर राखिदेऊ न Dm F C G खाली रहने अँगालोलाई कसेरै बाँधिदेऊ न Dm F C G खोजी हिँड्ने आँखाहरू तिमीलाई नै रोज्ने छन्(रोज्ने छन्) Dm F C G दु:ख त नआउला भन्दिन म सुख चाहिँ अलि बढी दिउँला C Dm म त मात्तिन्छु आत्तिन्छु सासिन्छु तिम्रै त्यो मायामा F G नदेऊ न ज्यादै पोखिने गरी C Dm म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा F G बेरिदेऊ मलाई तिम्रो अँगालोमै Pre-Chorus: F G थाकी सकेछु जिन्दगी जिउन F G कटाउनलाई एक्लै गाह्रो F G सजिलो होला सोचेथिएँ यो जीवन F G तर जिन्दगी रहेछ लामो [Outro Verse] C Dm माया नमार्नु धैर्य सँग पर्खी बस्नु है(पर्खी बस्नु है) G C केही समय लाग्ला आउँछु म कसम तिमीलाई लिनलाई(हो तिमीलाई लिनलाई) C Dm जम्मै समय बोकी आउनु त्यो जीवन बिताउनलाई(त्यो जीवन बिताउनलाई) G C यो जुनी कम्ति परे अर्को जुनीसम्मलाई लै लै लै लै लै लै C Dm माया नमार्नु धैर्य सँग तिमी पर्खी बस्नु है G C केही समय लाग्ला आउँछु म कसम तिमीलाई लिनलाई C Dm जम्मै समय बोकी आउनु त्यो जीवन बिताउनलाई G C यो जुनी कम्ति परे अर्को जुनी सम्मलाई C Dm हावा चलेछ सिरिरिरी बतासै बनेर F G लैजाऊ न उडाई तिम्रो त्यो सहर C Dm म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा F G बेरिदेऊ न्यानो अँगालोमा मलाई C Dm म त मात्तिन्छु आत्तिन्छु सासिन्छु तिम्रै त्यो मायामा F G नदेऊ न ज्यादै पोखिने गरी C Dm म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा F G बेरिदेऊ मलाई तिम्रो अँगालोमै C Dm हावा चलेछ सिरिरिरी बतासै बनेर F G लैजाऊ न उडाई तिम्रो त्यो सहर C Dm म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा F G बेरिदेऊ न्यानो अँगालोमा मलाई C Dm म त मात्तिन्छु आत्तिन्छु सासिन्छु तिम्रै त्यो मायामा F G नदेऊ न ज्यादै पोखिने गरी C Dm म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा F G बेरिदेऊ मलाई तिम्रो अँगालोमै
Timilai Chords Info
Published:
Last Updated:
Capo: 3
Difficulty: Beginner 👶