Rate for accuracy
🎸
Key: C
♫ Intro:
Am C Am C
हाम्रो माया जुनिभरि छ,हाम्रो नाता अजम्बरी छ
C Am C Am C Am
आकाश र चाँदनीको यो माया कस्तो भावीले छैठीमा लेखेको जस्तो
♫ Verse 1:
C Am Dm Dm C
तिमी आयौ यो धर्तिमा मेरै निम्ति माया मेरै निम्ति माया
C Dm C
युगौ देखि तिमी मेरो म हु तिम्रै छायाँ म हु तिम्रै छायाँ
C Dm
यस्तै साथ् पाइरहु येस्तै रहोस मिलन
Dm C
सधै सधै हाँसीखुशी बितिरहोस जीवन
Am C Am C
हाम्रो माया जुनिभरि छ,हाम्रो नाता अजम्बरी छ
♫ Verse 2:
C Am Dm C
आँगनीमा फुलेकाछन् फूल थरीथरी फूल थरीथरी
C Am Dm C
जिन्दगी यो मग्मगायो बास्ना छरी छरी बास्ना छरी छरी
C Dm
अपुरो थिए तिमी आयौ पुरा भयो जीवन
Dm C
अंगालोमा बांधिरख मलाई जनम जनम
Am C Am C
हाम्रो माया जुनिभरि छ,हाम्रो नाता अजम्बरी छ
♫ Outro:
C Am C Am C Am
आकाश र चाँदनीको यो माया कस्तो भावीले छैठीमा लेखेको जस्तो
C G C G
सागर संग किनाराको नाता छ जस्तो फुलसंग भमराको साइनो छ जस्तो
C D C
अजम्बरी धर्ति आकाश जुनतारा जस्तो
Am C Am C
हाम्रो माया जुनिभरि छ,हाम्रो नाता अजम्बरी छ
Am C Am C
हाम्रो माया जुनिभरि छ,हाम्रो नाता अजम्बरी छ
Song History
Published: January 17, 2023
Last Updated: September 10, 2025