Taral chords by Bartika Eam Rai
Guitar chords with lyrics
- Difficulty: Beginner 👶
Key: F Verse 1: Dm स्वार्थी अहम् काे गतिमा Bb हिँडी पुग्छु म कहाँसम्म? Gm C सिक्नु त छ मैले यहाँ Dm ठान्छु म निश्चित अचल छु Bb कति लाग्छ अझै बुझ्न? Gm C हुनुपर्ने हो म तरल (म तरल, म तरल, म तरल) Dm Bb एउटी एकोहोरो सानी खोली थिई Gm C उसलाई हेरी बस्थेँ म दिन भरि Dm Bb नदीमा सुरु भई नदीमा अन्त्य हुने
Chorus:
Gm C
उसको जीवन भन खै के जीवन?
Dm Bb
म त खोलि भएछु, गुनासोबेगर बगिरहेछु
Gm C
सललल-सललल
Dm
खै के छ मेरो औचित्य?
Bb Gm C
मनैमनमा बोलिरहेछु, "बररर-बररर"
Bridge:
Dm Bb
त्यही खोलीलाई रात-रात भरी (चाहनै)
Gm C Dm
चाहनै चिहाइरहेने एक्ली चन्द्रमा
Bb
गुड्थी आकाशमा (आकाशमा)
Gm C Gm C
अरुकै उजेलीलाई एक शब्दा बेगर बाँडिरहने
Chorus:
Dm Bb
उसको जीवन भन खै के जीवन?
Gm C
म त जुन भएछु, दुख्दा पनि चम्किरहेछु
Gm C
चकमन्न-चकमन्न
Dm Bb
खै कोही यहाँ बोल्दैनन अचेल त
Gm C
चुपचाप-चुपचाप
Refrain:
Dm Bb
रुरुरुरु, रुरुरुरु
Gm C
रुरुरुरु, रुरुरुरु
Dm Bb
रुरुरुरु, रुरुरुरु (वु, हु, हु)
Gm C
रुरुरुरु, रुरुरुरु
Gm C
ना, ना, ना, ना, नानाना, ना
Gm C
ना, ना, ना, ना, नानाना, ना
Verse 2:
Dm Bb
म भित्र रहेनछन् मेरै उत्तर केहि
Gm C
सोधिहिँड्ने प्रश्न यी सारा गलत हुन् कि?
Gm C
तरल छ हावा, तरल यो पानी
Gm C Dm
तरल नै धरती अनि तिमी तरल म तरल Published:
Last updated:
Please rate for accuracy!
