Key: Em Intro: Em बिहानी सबेरै जुरुक्क उठेर C दुगुर्छौ खै के लक्ष्य समात्न Em रहरको कथा हो, थोत्रो, रित्तो C एका एक गुम्सिएको Em D साझा बस को एउटा कुनामा C टोलाउदै बित्यो जिन्दगानी Em त तिम्रै अगाडी ऒइलिदैछ C
के गर्यौ आखिर खुशी को लागि? Pre-Chorus: D C सपना को घर तिम्रो D C एकादेशमा ठडाएथ्यौ D C पुर्दैछौ आज आफ्नै सपनालाई D Am निर्दोष तिमि आफैलाई नसोची Chorus: C D C Am जाऊ हराउ खुशीमा तृप्त तिमि तिमीलाई नै पाउ C D हेर न आफुलाई तिमी D C कति भयो खुलेर हासेको C D कति भयो निर्धक्क बाचेको Bridge: Em खोजिहिड्यौ माया सारा खोक्रो C पसलहरुमा तर कहिले Em बुझ्न सकेनौ आखिरमा भावना C बद्लन्छन मौसमैसरि Em चहार्छौ गल्लि सम्झनामा C चिहाउछौ बादल लाई एकोहोरो Em किन बुजेनौ आज सम्म C समय त्यो गयो अगाडी बढ न Pre-Chorus: D C सपना को घर तिम्रो D C एकादेशमा ठडाएथ्यौ D C पुर्दैछौ आज आफ्नै सपनालाई D Am निर्दोष तिमि आफैलाई नसोची Chorus: C D C Am जाऊ हराउ खुशीमा तृप्त तिमि तिमीलाई नै पाउ C D हेर न आफुलाई तिमी D C कति भयो खुलेर हासेको C D कति भयो निर्धक्क बाचेको Post-Chorus: Em बिहानी सबेरै जुरुक्क उठेर C दुगुर्छौ खै के लक्ष्य समात्न Em रहरको कथा हो, थोत्रो, रित्तो C एका एक गुम्सिएको Em D साझा बस को एउटा कुनामा C टोलाउदै बित्यो जिन्दगानी Em त तिम्रै अगाडी ऒइलिदैछ C के गर्यौ आखिर खुशी को लागि?
Published:
Last updated: