Verse 1: Am Em सुनेजस्तै बग्ने रहेछ F G हावाको वेगमा यो झरी Am Em नहुने रहेछ कहिले F G एकनास Am Em मायाका कुरा नसाटि F G कलेजीमा गासिदियौ Am Em जुनीभरि तिम्रै चाहना F G कसोगरि साचिदियौ ?
Am Em शहरभरि गुनासो गरेछौ F G सकेसम्म म तिम्रै रहेको हु Am Em आखिरीमा सत्य यो पनि रहेछ F G चलेसम्म सास चल्ने मुटु Chorus: Am Em हावासंग सोध्छु म F G ती मायाजस्ता कुरा Am Em समय जति अघि बढ्यो F G उती लाग्छ थियो कल्पना Verse 2: Am Em आफूभन्दा बेसी चिनेसरि F G थाहै नपाई तिम्रै भएछु म Am Em कति दयनीय भावना पनि F G भरोसाको काबिल रहेन यही Am Em एकैछिनमा अपरिचित बोलेका F G शब्द ती खै कता गए ? Am Em अरु त सबै निको होला F G कुनै समयमा संगै बाचेको Am Em संगै नाचेको संगै हासेको F G खै? कसरी निको हुने? Am Em तर पनि मुटु चलेकै छ Verse 3: Am Em शायद जीवन मेरो F G भ्रम नै बेसी भयो Am Em आखा चिम्लेरै सास सबै F G हाम्रो सकिने हो Am Em भेट भए फेरी नचिनेसरि F G आफ्नै बाटो लागुला म Am Em प्रश्न यो मनको नसुनेसरि F G अगाडी हिडुला म Chorus: Am Em हावासंग सोध्छु म F G त्यो जीवनको कुरा Am Em सास अब भन न F G कति नै बाकि होला?
Published:
Last updated: